नागरिक

Romanized: naagarika, naagarik, nagarik, nagarika

नगरसम्बन्धी; नगरको; नगरवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नगरसम्बन्धी; नगरको; नगरवासी।
२.
(नाम) कुनै देश वा राष्ट्रको विधानअनुसार सामाजिक, राजनीतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति (नागरिक जन्मसिद्ध र अङ्गीकृत गरी दुई प्रकारका हुन्छन्)।

सम्बन्धित शब्दहरू