नागर
Romanized: naagara, naagar, nagar, nagara
नगरसम्बन्धी; नगरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नगरसम्बन्धी; नगरको।
२.
सहरमा बस्ने; सहरिया।
३.
सभ्य।
४.
नागरिक।