नागरी

Romanized: naagari, naagaree, nagaree, nagarii

सहरमा बसोबास गर्ने स्त्री; सहरिया स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सहरमा बसोबास गर्ने स्त्री; सहरिया स्त्री।
२.
स्त्री; नारी।
३.
देवनागरी लिपि।

सम्बन्धित शब्दहरू