अनागरिक

Romanized: anaagarika, anaagarik, anagarik, anagarika

नागरिकता ऐनको परिधिभित्रबाट पाउनुपर्ने नागरिकता प्राप्त गर्न नसकेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नागरिकता ऐनको परिधिभित्रबाट पाउनुपर्ने नागरिकता प्राप्त गर्न नसकेको व्यक्ति।
२.
घरबार, बसोबास नभएको व्यक्ति।
३.
पाखे वा गाउँले व्यक्ति।

सम्बन्धित शब्दहरू