अनागारिक
Romanized: anaagaarika, anaagaarik, anaagarika, anagaarika
घरबार नभएको; घरबारविहीन। ना. विहारमा बस्ने बौद्ध भिक्षु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
घरबार नभएको; घरबारविहीन। ना. विहारमा बस्ने बौद्ध भिक्षु ।