अनङ्गारिक
Romanized: ananggaarika, ananggaarik, ananggarika, ananggarik
रसायनशास्त्रका अनुसार जीवाणुविहीन; अजैव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रसायनशास्त्रका अनुसार जीवाणुविहीन; अजैव।
२.
निर्जीव वस्तुहरूबाट बनेको; कृत्रिम ।
३.
हाइड्रोकार्बन नपरेको तर कार्बनका अक्साइड र सल्फाइड परेको यौगिकसित सम्बन्धित; कार्बोनिक; कार्बनयुक्त।
४.
आङ्गारिक तत्त्व नपरेको।