नागरिकशास्त्र

Romanized: naagarikashaastra, naagarikashaastr, naagarikashastra, nagarikashaastra

नागरिकको कर्तव्य र अधिकार क्षेत्रबारे व्याख्यापूर्वक अध्ययन गराउने शास्त्र; नगरको नियम मर्यादामा रही सुखमय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नागरिकको कर्तव्य र अधिकार क्षेत्रबारे व्याख्यापूर्वक अध्ययन गराउने शास्त्र; नगरको नियम मर्यादामा रही सुखमय जीवन बिताउन सिकाउने शास्त्र।

सम्बन्धित शब्दहरू