कोकशास्त्र

Romanized: kokashaastra, kokashaastr, kokashastra, kokasaastra

कोक नामक आचार्यद्वारा प्रणीत रतिविज्ञान वा कामकलासम्बन्धी ग्रन्थ; कामशास्त्र; रतिशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कोक नामक आचार्यद्वारा प्रणीत रतिविज्ञान वा कामकलासम्बन्धी ग्रन्थ; कामशास्त्र; रतिशास्त्र।

सम्बन्धित शब्दहरू