कामशास्त्र

Romanized: kaamashaastra, kaamashaastr, kaamashastra, kamashaastra

स्त्रीपुरुषको प्रेम वा यौनविषयक व्यवहार तथा कलाको वर्णन गरिएको विज्ञान; यौनविज्ञान; रतिशास्त्र; कामविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्त्रीपुरुषको प्रेम वा यौनविषयक व्यवहार तथा कलाको वर्णन गरिएको विज्ञान; यौनविज्ञान; रतिशास्त्र; कामविद्या।

सम्बन्धित शब्दहरू