कालास्त्र
Romanized: kaalaastra, kaalaastr, kaalastra, kalaastra
प्रहार गरेपछि निश्चित रूपले शत्रुको संहार गर्ने एक प्रकारको बाण; साङ्घातिक वा विषयुक्त वाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रहार गरेपछि निश्चित रूपले शत्रुको संहार गर्ने एक प्रकारको बाण; साङ्घातिक वा विषयुक्त वाण।