दिव्यास्त्र
Romanized: divyaastra, divyaastr, diwyaastra, divyastr
देवताले चलाउने हतियार; अलौकिक हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताले चलाउने हतियार; अलौकिक हतियार।
२.
मन्त्रका प्रभावले प्रयोग हुने अस्त्र वा हतियार (आग्नेय, ब्रह्म, वायव्य आदि)।