अशास्त्र
Romanized: ashaastra, ashaastr, ashastra, asaastra
खराब शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब शास्त्र।
२.
वेद, शास्त्र, पुराण आदिका विरुद्ध रहेका कुरा।