अशास्त्रीय
Romanized: ashaastriya, ashaastriy, ashastriya, asaastriya
शास्त्र वा शास्त्रको विचारबाट ठिक नभएको; शास्त्रविपरीत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शास्त्र वा शास्त्रको विचारबाट ठिक नभएको; शास्त्रविपरीत ।