शास्त्री
Romanized: shaastri, shastri, saastri, shaashtri
शास्त्रको ज्ञाता; शास्त्र जान्ने वा शास्त्रज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शास्त्रको ज्ञाता; शास्त्र जान्ने वा शास्त्रज्ञ।
२.
(नाम)
शास्त्रमा पारङ्गत वा कुशल भएको व्यक्ति; विद्वान् पुरुष।
३.
संस्कृतमा मध्यमाभन्दा माथिल्लो र आचार्यभन्दा तल्लो कक्षा; स्नातक तह; सो परीक्षा उतीर्ण हुँदा दिइने एक उपाधि।