शास्त्रीयतावादी
Romanized: shaastriyataavaadi, shaastriyataavadi, shaastriyatavaadi, shastriyataavaadi
साहित्यशास्त्रको अनुशासनमा रही त्यसको यथावत् पालन गर्ने धाराको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साहित्यशास्त्रको अनुशासनमा रही त्यसको यथावत् पालन गर्ने धाराको अनुयायी।