अशास्त्रीयता
Romanized: ashaastriyataa, ashaastriyata, ashastriyataa, asaastriyataa
शास्त्रीयताको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शास्त्रीयताको अभाव।
२.
स्वच्छन्द विचार।