अशोभनीयता
Romanized: ashobhaniyataa, ashobhaniyata, asobhaniyataa, ashobhaniyat
अभद्रता; नसुहाउँदोपन; भद्दापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अभद्रता; नसुहाउँदोपन; भद्दापन।