अशोक
Romanized: ashoka, ashok, asok, asoka
आँपका जस्ता पात हुने एक प्रकारको प्रसिद्ध रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँपका जस्ता पात हुने एक प्रकारको प्रसिद्ध रुख।
२.
भारतका एक मौर्यवंशी राजा।
३.
(विशेषण)
शोक नभएको; शोकरहित।