अशोकविनायक

Romanized: ashokavinaayaka, ashokavinaayak, ashokavinayaka, ashokawinaayaka

प्रसिद्ध चार विनायक (अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, जलविनायक) मध्ये एक; काठमाडौँ टोलका एक गणेश,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रसिद्ध चार विनायक (अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, जलविनायक) मध्ये एक; काठमाडौँ टोलका एक गणेश, मरुगणेश।

सम्बन्धित शब्दहरू