चन्द्रविनायक

Romanized: chandravinaayaka, chandravinaayak, chandravinayaka, chandrawinaayaka

काठमाडौँ उपत्यकामा देवपत्तनको उत्तरी सीमामा पर्ने प्रसिद्ध चार गणेशमध्ये एक; चाबहिल गणेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काठमाडौँ उपत्यकामा देवपत्तनको उत्तरी सीमामा पर्ने प्रसिद्ध चार गणेशमध्ये एक; चाबहिल गणेश।

सम्बन्धित शब्दहरू