जलविनायक
Romanized: jalavinaayaka, jalavinaayak, jalawinaayaka, jalavinayak
काठमाडौँदेखि दुई माइल दक्षिणमा पर्ने चोभारमा रहेका गणेश; चार विनायकमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काठमाडौँदेखि दुई माइल दक्षिणमा पर्ने चोभारमा रहेका गणेश; चार विनायकमध्ये एक।