खलनायक

Romanized: khalanaayaka, khalanaayak, khalanayak, khalanayaka

नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र; प्रतिनायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र; प्रतिनायक।
२.
हुन लागेको कुनै काम पनि अघि सरेर भाँड्ने व्यक्ति। स्त्री. खलनायिका।

सम्बन्धित शब्दहरू