खलनायिका
Romanized: khalanaayikaa, khalanaayika, khalanayikaa, khalanaayik
नाटक, चलचित्र आदिमा नायिकाका विरुद्धको भूमिकामा रहने प्रमुख नारी पात्र; प्रतिनायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटक, चलचित्र आदिमा नायिकाका विरुद्धको भूमिकामा रहने प्रमुख नारी पात्र; प्रतिनायिका।