सहनायिका

Romanized: sahanaayikaa, sahanaayika, sahanayikaa, sahanaayik

काव्य, नाटक, चलचित्र, उपन्यास आदिमा नायिकाको जस्तै भूमिका भएकी स्त्री पात्र; नायिकाको प्रमुख सहयोगी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काव्य, नाटक, चलचित्र, उपन्यास आदिमा नायिकाको जस्तै भूमिका भएकी स्त्री पात्र; नायिकाको प्रमुख सहयोगी स्त्रीपात्र।

सम्बन्धित शब्दहरू