नायिका

Romanized: naayikaa, naayika, nayikaa, naayik

काव्य, नाटक आदि साहित्यिक विधामा मुख्य रूपले चरित्रचित्रण गरिएकी स्त्रीपात्र। (काव्यशास्त्रअनुसार स्वाधीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काव्य, नाटक आदि साहित्यिक विधामा मुख्य रूपले चरित्रचित्रण गरिएकी स्त्रीपात्र। (काव्यशास्त्रअनुसार स्वाधीन भर्तृका, प्रोषित भर्तृका; वासक सज्जा र विरहोत्कण्ठिता- जस्ता आठ प्रकारका नायिका)।
२.
नायककी पत्नी।
३.
जनसमुदायलाई नेतृत्व प्रदान गर्ने स्त्री; नारी नेता।

सम्बन्धित शब्दहरू