आख्यायिका
Romanized: aakhyaayikaa, aakhyaayika, aakhyayikaa, akhyaayikaa
सिलसिला मिलेको सानो कहानी वा कथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सिलसिला मिलेको सानो कहानी वा कथा।
२.
पात्रहरूद्वारा आफ्नो चरित्र केही मात्रामा आफैंले वर्णन गरिने आख्यान।