न्यायिक

Romanized: nyaayika, nyaayik, nyayik, nyayika

न्यायसम्बन्धी; कानुनमा आधारित; कानुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत न्याय+इक]

१.
न्यायसम्बन्धी; कानुनमा आधारित; कानुनी।
२.
न्यायसँग सम्बन्धित ऐनकानुनअनुसारको; कानुनी।

सम्बन्धित शब्दहरू