न्याय
Romanized: nyaaya, nyaay, nyay, nyaya
सुहाउँदो वा उचित कुरो; मनासिब तथ्य; इन्साफ; निसाप; नियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुहाउँदो वा उचित कुरो; मनासिब तथ्य; इन्साफ; निसाप; नियाँ।
२.
मुद्दामामिलामा विभिन्न प्रमाण बुझी वादी वा प्रतिवादी कुनै एकका पक्षमा गरिएको निर्णय; फैसला।
३.
कुनै विषयबारे तर्कपूर्ण विवेचना गर्ने छ दर्शनमध्ये एक दर्शन।
४.
नीति।