न्यायपीठ
Romanized: nyaayapitha, nyaayapith, nyayapith, nyaayapeetha
एक वा एकभन्दा बढी न्यायाशीशहरू बसेर मुद्दाको सुनुवाइ वा निरूपण गर्ने ठाउँ; इजलास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत न्याय+पीठ]
१.
एक वा एकभन्दा बढी न्यायाशीशहरू बसेर मुद्दाको सुनुवाइ वा निरूपण गर्ने ठाउँ; इजलास।
२.
मुद्दाको सुनुवाइ हुँदा न्यायाधीशहरू बस्ने ठाउँ; न्यायको आसन; बेन्च।
३.
साधारण अभियोग वा विवाद निर्क्योल गर्ने गराइने अदालत।