नैयायिक

Romanized: naiyaayika, naiyaayik, naiyayik, naiyayika

न्यायशास्त्रमा पारङ्गत; न्यायविद्याको विद्वान्; न्यायवेत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
न्यायशास्त्रमा पारङ्गत; न्यायविद्याको विद्वान्; न्यायवेत्ता।
२.
तर्कशास्त्रको विद्वान्; तार्किक व्यक्ति।

सम्बन्धित शब्दहरू