सहनायक
Romanized: sahanaayaka, sahanaayak, sahanayak, shahanaayaka
नाटक, चलचित्र, उपन्यास, काव्य आदिमा नायकको जस्तै प्रमुख भूमिका भएको पात्र; नायकको प्रमुख सहयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटक, चलचित्र, उपन्यास, काव्य आदिमा नायकको जस्तै प्रमुख भूमिका भएको पात्र; नायकको प्रमुख सहयोगी।