सेनानायक

Romanized: senaanaayaka, senaanaayak, senaanayaka, senanaayaka

सेनाका कुनै एक गुल्मको नायक; गणनायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सेनाका कुनै एक गुल्मको नायक; गणनायक।
२.
सेनाध्यक्ष।

सम्बन्धित शब्दहरू