अधिनायक
Romanized: adhinaayaka, adhinaayak, adhinayak, adhinayaka
सबै कुराको अधिकार पाएको व्यक्ति; स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सबै कुराको अधिकार पाएको व्यक्ति; स्वामी।
२.
खास गरी सरकारमा निरङ्कुश रूपले अधिकार प्रयोग गर्ने व्यक्ति।
३.
दमन र अत्याचारपूर्वक आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक; तानाशाह।