अधिनायकत्व
Romanized: adhinaayakatva, adhinaayakatv, adhinaayakatwa, adhinayakatv
कुनै छेकथुनविना पूर्ण रूपले गरिने अधिकारको प्रयोग; सर्वोच्च नेतृत्व; अधिनायक हुनाका भाव वा गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै छेकथुनविना पूर्ण रूपले गरिने अधिकारको प्रयोग; सर्वोच्च नेतृत्व; अधिनायक हुनाका भाव वा गुण।