दण्डनायक
Romanized: dandanaayaka, dandanaayak, dandanayak, dandanayaka
न्यायाधीश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
न्यायाधीश।
२.
प्रहरी विभागको मुख्य अधिकारी।
३.
सेनापति; सेनानायक।