गणनायक

Romanized: gananaayaka, gananaayak, gananayak, gananayaka

गणेश; गौरीपुत्र; गणपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गणेश; गौरीपुत्र; गणपति।
२.
कुनै गणको वा समूहको नायक; दलको नेता।

सम्बन्धित शब्दहरू