गणना
Romanized: gananaa, ganan, ganana
गन्ती गर्ने काम; गनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गन्ती गर्ने काम; गनाइ।
२.
हिसाब; लेखा।
३.
श्रेणी वा स्तरको निर्धारण; मान्ने काम।