वर्णना

Romanized: varnanaa, warnanaa, varnan, warnana

क्रमबद्ध रूपमा वा विस्तारपूर्वक कथन; बेलीविस्तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
क्रमबद्ध रूपमा वा विस्तारपूर्वक कथन; बेलीविस्तार।
२.
बखान; प्रशंसा; तारिफ।
३.
वस्तु, घटना आदिको बेहोरा राम्ररी थाहा हुने गरी गरिएको बयान; विवरण।

सम्बन्धित शब्दहरू