वर्णनात्मक

Romanized: varnanaatmaka, varnanaatmak, warnanaatmaka, varnanatmak

वर्णन बेसी भएको; वर्णनसहितको; वर्णनयुक्त; वर्णनमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वर्णन बेसी भएको; वर्णनसहितको; वर्णनयुक्त; वर्णनमय।
२.
वर्णनका पद्धतिद्वारा तयार गरिने वा भएको (वर्णनात्मक व्याकरण, वर्णनात्मक भाषाविज्ञान इ.)।

सम्बन्धित शब्दहरू