भावनात्मक

Romanized: bhaavanaatmaka, bhaavanaatmak, bhaavanatmaka, bhavanaatmaka

भावनासँग सम्बन्धित; भावनाले युक्त; भावनामय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भावनासँग सम्बन्धित; भावनाले युक्त; भावनामय।
२.
सोचविचारसम्म भएको तर कार्यान्वयन भई नसकेको (योजना, काम इ.)।

सम्बन्धित शब्दहरू