भावनाटक
Romanized: bhaavanaataka, bhaavanaatak, bhaavanataka, bhavanaataka
आङ्गिक अभिनयद्वारा अर्थ र तात्पर्य व्यक्त गरिने नाटक; भावप्रधान नाटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आङ्गिक अभिनयद्वारा अर्थ र तात्पर्य व्यक्त गरिने नाटक; भावप्रधान नाटक।