भावन

Romanized: bhaavana, bhaavan, bhaawana, bhavan

कल्पिएको कुरो; कल्पना; भावना; इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कल्पिएको कुरो; कल्पना; भावना; इच्छा।
२.
कुनै वस्तु, घटना आदि देख्दा हुने प्रभाव वा अनुभूति।
३.
परमात्मा; परमेश्वर।
४.
मनमा भाव तथा संवेग उत्पन्न हुने प्रक्रिया।

सम्बन्धित शब्दहरू