भावनीय
Romanized: bhaavaniya, bhaavaniy, bhaawaniya, bhavaniy
भावना गर्न लायक; कल्पनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भावना गर्न लायक; कल्पनीय।
२.
सोच्न उचित; चिन्तनीय।