भावनाशून्य

Romanized: bhaavanaashunya, bhaavanaashuny, bhaavanashunya, bhavanaashunya

अनुहारमा कुनै भाव नदेखाउने; भावनिरपेक्ष; भावशून्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अनुहारमा कुनै भाव नदेखाउने; भावनिरपेक्ष; भावशून्य।

सम्बन्धित शब्दहरू