महानाटक

Romanized: mahaanaataka, mahaanaatak, mahaanataka, mahanaataka

सबै अर्थप्रकृति, सन्धि, लास्याङ्ग, नाट्यालङ्कार तथा नाटकका लक्षणद्वारा आभूषित नाटक; हनुमन्नाटक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सबै अर्थप्रकृति, सन्धि, लास्याङ्ग, नाट्यालङ्कार तथा नाटकका लक्षणद्वारा आभूषित नाटक; हनुमन्नाटक ।

सम्बन्धित शब्दहरू