महानरक
Romanized: mahaanaraka, mahaanarak, mahanarak, mahanaraka
ठुलठुला एक्काइसवटा नरक (तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, नरक, महानरक, कालसूत्र, सञ्जीवन, महावीचि तपन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ठुलठुला एक्काइसवटा नरक (तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, नरक, महानरक, कालसूत्र, सञ्जीवन, महावीचि तपन, प्रतापन, संहात, काकोल, कुड्मल, प्रतिमूतिक, लोहशङ्कु, ऋजीष, शाल्मली, वैतरणी, असिपत्रवन र लोहदारक)।