महानता
Romanized: mahaanataa, mahaanata, mahanataa, mahaanat
उदारता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महान्+ता]
१.
उदारता।
२.
महान् हुनुको पन, गुण वा स्वभाव; महान् हुनुको विशेषता; उच्चता; महत्ता।