महानगर

Romanized: mahaanagara, mahaanagar, mahanagar, mahanagara

अत्यन्त धेरै जनसङ्ख्या बसोबास गर्ने नगर; महान् नगर; विशाल सहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [महा+नगर]

1
अत्यन्त धेरै जनसङ्ख्या बसोबास गर्ने नगर; महान् नगर; विशाल सहर।

सम्बन्धित शब्दहरू