नगर
Romanized: nagar, nagara
सडक, बजारसहित धेरै मान्छेहरूको बस्ती भएको र गाउँभन्दा बढी भौतिक साधन र सुविधा भएको विकसित ठाउँ; सहर; पुर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सडक, बजारसहित धेरै मान्छेहरूको बस्ती भएको र गाउँभन्दा बढी भौतिक साधन र सुविधा भएको विकसित ठाउँ; सहर; पुर (टाउन)।
२.
त्यस्तै ठुलो रूपमा रहेको कुनै एक बस्ती (विराटनगर, आदर्शनगर, महेन्द्रनगर इ.)।