नगरद्वार

Romanized: nagaradvaara, nagaradvaar, nagaradwaara, nagaradvar

सहरभित्र प्रवेश गर्ने मुख्य ढोका; तोरणद्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सहरभित्र प्रवेश गर्ने मुख्य ढोका; तोरणद्वार।

सम्बन्धित शब्दहरू